चाँदो
Romanized: chaamdo, chamdo, chaando, chando
निधार; तालु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [चाँद ओ]
१.
निधार; तालु।
२.
बाख्रा वा भैंसीका निधारमा हुने सेतो धर्को वा टिको।
३.
तकदिर; भाग्य।