चाँदी

Romanized: chaamdi, chamdi, chaandi, chandi

सुन झै लच्याकलुचुक हुने र पिटेर चेप्ट्याउन वा छाँट पार्न सकिने मूल्यवान चहकिलो सेतो धातु; मुद्रा र जुहारातमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत चन्द्र]

1
सुन झै लच्याकलुचुक हुने र पिटेर चेप्ट्याउन वा छाँट पार्न सकिने मूल्यवान चहकिलो सेतो धातु; मुद्रा र जुहारातमा प्रयोग गरिने प्रसिद्ध धातु; रजत; रौप्य।

सम्बन्धित शब्दहरू