चाँदन
Romanized: chaamdana, chaamdan, chamdana, chaandana
अर्धचन्द्राकार चिह्न लगाउने काम; चाँद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [चाँद+अन]
१.
अर्धचन्द्राकार चिह्न लगाउने काम; चाँद।
२.
चन्दन; सुगन्धित लेप।