चाँदे

Romanized: chaamde, chamde, chaande, chande

निधारमा सेतो टिको वा चाँदो हुने (बाखा वा भैंसी)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [चाँद ए]

१.
निधारमा सेतो टिको वा चाँदो हुने (बाखा वा भैंसी)।
२.
(नाम) ठुलो पातो भएको एक प्रकारको कोदालो।

सम्बन्धित शब्दहरू