चाँदमरुवा
Romanized: chaamdamaruvaa, chaamdamaruva, chamdamaruvaa, chaamdamaruwaa
पहाडी भेगको औलिया र सिमसार ठाउँमा उम्रने, पहिले रातो र पछि सेतो रङको हुने ससाना फूल फुल्ने, खुर्सानीका जस्ता… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
पहाडी भेगको औलिया र सिमसार ठाउँमा उम्रने, पहिले रातो र पछि सेतो रङको हुने ससाना फूल फुल्ने, खुर्सानीका जस्ता पात र बोट हुने तितो स्वादको, सानो सखरखण्डको जस्तो कन्द हुने एक बुटी; सर्पगन्धा।