जाँगरमरुवा

Romanized: jaamgaramaruvaa, jaamgaramaruva, jamgaramaruvaa, jaamgaramaruwaa

कुनै काम गर्ने वा मिहिनेत गर्ने जाँगर नभएको; अल्छी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
कुनै काम गर्ने वा मिहिनेत गर्ने जाँगर नभएको; अल्छी।

सम्बन्धित शब्दहरू