जाँगर

Romanized: jaamgara, jaamgar, jaangara, jamgar

कुनै पनि काम गर्न मनमा उत्पन्न भएको उत्साह; मिहिनेत गर्ने उत्साह वा स्फूर्ति; अल्छीपनाको अभाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत जागर]

1
कुनै पनि काम गर्न मनमा उत्पन्न भएको उत्साह; मिहिनेत गर्ने उत्साह वा स्फूर्ति; अल्छीपनाको अभाव।

सम्बन्धित शब्दहरू