जाँघवाल

Romanized: jaamghavaala, jaamghavaal, jaamghavala, jamghavaala

तिघ्र; घुसतिघ्र; मोटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
तिघ्र; घुसतिघ्र; मोटो।
२.
जाँघ भएको।
३.
ठुलो जाँघ भएको (जस्तो- जाँघवाल सुरुवाल)।

सम्बन्धित शब्दहरू