जारीवाल

Romanized: jaarivaala, jaarivaal, jaarivala, jarivaala

जारी गर्ने पुरुष; जारकर्म गर्ने व्यक्ति; जार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
जारी गर्ने पुरुष; जारकर्म गर्ने व्यक्ति; जार।

सम्बन्धित शब्दहरू