गुरीवाल
Romanized: gurivaala, gurivaal, guriwaala, gurival
पछिल्तिर बसेर नाउ चलाउने र नियन्त्रण गर्ने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अस.]
1
पछिल्तिर बसेर नाउ चलाउने र नियन्त्रण गर्ने व्यक्ति।