जारीकल

Romanized: jaarikala, jaarikal, jarikal, jaareekala

अर्काकी श्रीमतीलाई आफ्नी श्रीमती बनाएबापत जारले तिर्नुपर्ने रकम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [जारी+कल]

1
अर्काकी श्रीमतीलाई आफ्नी श्रीमती बनाएबापत जारले तिर्नुपर्ने रकम।

सम्बन्धित शब्दहरू