जार
Romanized: jaara, jaar, jar, jara
जार (jaara) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
जार(१)
(नाम [ल्या. सीजर])
1.
रुसका पुराना बादशाहको उपाधि।
जार(२)
(नाम [संस्कृत])
१..
पोइल गएकी स्त्रीको पहिलो पतिले नयाँ चाहिँलाई भन्ने शब्द।
२..
अर्काकी विवाहिता पत्नीसँग सम्भोग गर्ने व्यक्ति; उपपति; नाठो।