जारज
Romanized: jaaraja, jaaraj, jaraj, jaraja
जारका तर्फबाट पैदा भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
जारका तर्फबाट पैदा भएको।
२.
(नाम)
जारबाट उत्पन्न भएको छोरो।
३.
नवजात शिशु; औरस भएनभएको लक्षण विचार गरिने एक प्रकारको योग अर्थात् फलितयोग।