गरज
Romanized: garaj, garaja
आवश्यकता; जरुरत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी]
१.
आवश्यकता; जरुरत।
२.
हर्जा; खाँचो।