जायज

Romanized: jaayaja, jaayaj, jayaj, jayaja

चित्तबुझ्दो; न्यायसङ्गत; उचित; मनासिब। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [अरबी]

1
चित्तबुझ्दो; न्यायसङ्गत; उचित; मनासिब।

सम्बन्धित शब्दहरू