जायजन्म
Romanized: jaayajanma, jaayajanm, jayajanm, jayajanma
विवाहिता पत्नीबाट छोराछोरीको जन्म; सन्तानोत्पत्ति; जायाजन्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत जाया+जन्म]
1
विवाहिता पत्नीबाट छोराछोरीको जन्म; सन्तानोत्पत्ति; जायाजन्म।