जायजेथा

Romanized: jaayajethaa, jaayajetha, jayajethaa, jaayajeth

कसैको स्वामित्वमा रहेको चलअचल सम्पत्ति; श्रीसम्पत्ति; घरजग्गा, बस्तुभाउ आदि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी जायद संस्कृत यथा]

1
कसैको स्वामित्वमा रहेको चलअचल सम्पत्ति; श्रीसम्पत्ति; घरजग्गा, बस्तुभाउ आदि।

सम्बन्धित शब्दहरू