जायजात

Romanized: jaayajaata, jaayajaat, jaayajata, jayajaata

कसैको स्वामित्वमा रहेको चलअचल वस्तु; जेथाजमिन; श्रीसम्पत्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी जायदाद]

१.
कसैको स्वामित्वमा रहेको चलअचल वस्तु; जेथाजमिन; श्रीसम्पत्ति।
२.
सरकारद्वारा कसैको स्वामित्वमा भएको सम्पत्ति दण्डस्वरूप लिने काम; सर्वस्व गर्ने काम; स्वामित्वहरण; सर्वस्व।

सम्बन्धित शब्दहरू