दायज
Romanized: daayaja, daayaj, dayaj, dayaja
दाजुभाइ वा बन्धुवर्गबाट बिहेका बखत वर वा वधूलाई दिइएको धनमा; , नवविवाहिता दुलहीलाई दिइएको धन; दाइजो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
दाजुभाइ वा बन्धुवर्गबाट बिहेका बखत वर वा वधूलाई दिइएको धनमा; , नवविवाहिता दुलहीलाई दिइएको धन; दाइजो।