दायरा

Romanized: daayaraa, daayara, dayaraa, daayar

कुनै वस्तु वा विषयको परिधि; घेरा; वृत्त; मण्डल; सेरोफेरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी]

1
कुनै वस्तु वा विषयको परिधि; घेरा; वृत्त; मण्डल; सेरोफेरो।

सम्बन्धित शब्दहरू