दाय

Romanized: daaya, daay, day, daya

अंसियारहरूमा बाँडिने वा भागबन्डा हुने पैतृक सम्पत्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अंसियारहरूमा बाँडिने वा भागबन्डा हुने पैतृक सम्पत्ति।
२.
चेलीबेटी, भान्जा, भतिजा आदिलाई दिइने दान, बकस, दाइजो आदि सम्पत्ति।
३.
अरूलाई दिइने वा दान गरिने धन; दातव्य।

सम्बन्धित शब्दहरू