दायाँ

Romanized: daayaam, daayam, dayaam, daayaan

दाहिने; दाइनु; दक्षिण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत दक्षिण]

१.
दाहिने; दाइनु; दक्षिण।
२.
हुँदो वा मिल्दो; अनुकूल।
३.
(नाम) हित; भलो।

सम्बन्धित शब्दहरू