दायाँबायाँ
Romanized: daayaambaayaam, daayaambaayam, daayaambayaam, daayambaayaam
दायाँ र बायाँ; दाइनु र बाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
दायाँ र बायाँ; दाइनु र बाउँ।
२.
यताउति; अगलबगल।
३.
(नाम)
हितअहित; भलोकुभलो।