दोछायाँ

Romanized: dochhaayaam, dochhaayam, dochhayaam, dochhaayaan

प्रकाश छेकिनाले ओझेल परेको वा दुईतिरका प्रकाशले गर्दा स्पष्टसँग नदेखिने गरी परेको छाया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [दुई+छायाँ]

1
प्रकाश छेकिनाले ओझेल परेको वा दुईतिरका प्रकाशले गर्दा स्पष्टसँग नदेखिने गरी परेको छाया।

सम्बन्धित शब्दहरू