धूपछायाँ
Romanized: dhupachhaayaam, dhupachhaayam, dhupachhayaam, dhupachhaayaan
घामको प्रकाश पर्दा विभिन्न रङ मिसिएजसरी टल्कने एक प्रकारको रँगाइ वा बुनोट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
घामको प्रकाश पर्दा विभिन्न रङ मिसिएजसरी टल्कने एक प्रकारको रँगाइ वा बुनोट।
२.
त्यसरी टल्कने कपडा।
३.
दुःख एवं सुखको परिस्थिति।