बायाँ
Romanized: baayaam, baayam, bayaam, baayaan
शारीरिक रूपमा विपरीत पक्षभन्दा केही दुर्बल तथा कम सक्रिय; 'दायाँ' को विपरीतार्थक शब्द; देब्रे; बाउँ; बाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
शारीरिक रूपमा विपरीत पक्षभन्दा केही दुर्बल तथा कम सक्रिय; 'दायाँ' को विपरीतार्थक शब्द; देब्रे; बाउँ; बाम।
२.
प्रतिकूल; उल्टो।
३.
(नाम)
देब्रे हातले बजाइने तबला।