नाजायज

Romanized: naajaayaja, naajaayaj, naajayaja, najaayaja

जायज नभएको; मुनासिब नभएको; अनुचित; बेमुनासिब । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [अरबी]

१.
जायज नभएको; मुनासिब नभएको; अनुचित; बेमुनासिब ।
२.
न्यायसङ्गत नभएको; अवैध; गैरकानुनी।

सम्बन्धित शब्दहरू