नाराज
Romanized: naaraaja, naaraaj, naaraja, naraaja
प्रसन्न नभएको; खुसी नभएको; अप्रसन्न; बेखुस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [फारसी]
१.
प्रसन्न नभएको; खुसी नभएको; अप्रसन्न; बेखुस।
२.
रिसाएको; रुष्ट।