दराज
Romanized: daraaja, daraaj, daraj, daraja
तीन पाटा बन्द भएको, एक पाटामा खोल्ने र बन्द गर्ने खापा भएको, भित्रपट्टि मालसामान राख्ने, तलैतला परेको,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी]
1
तीन पाटा बन्द भएको, एक पाटामा खोल्ने र बन्द गर्ने खापा भएको, भित्रपट्टि मालसामान राख्ने, तलैतला परेको, खण्डेदार वा तखतावाल साधन; आलमारी।