जारी

Romanized: jaari, jaaree, jaree, jarii

जारी (jaari) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

जारी(१)

(विशेषण [अरबी])
१..
चलेको; चलनचल्तीको; प्रचलित; चालु।
२..
लागु गरिएको।
३..
प्रकाशमा ल्याइएको (ऐन, संविधान, ताम्रपत्र, शिलापत्र, आदेश इ.)।

जारी(२)

(नाम [संस्कृत जार+ई])
1.
अर्काकी पत्नीलाई राजी गराई आफ्नो घरमा ल्याई स्वास्नी बनाउने काम; परस्त्री ल्याउने वा हरण गर्ने प्रथा; जारकर्म।

सम्बन्धित शब्दहरू