जारीखत
Romanized: jaarikhata, jaarikhat, jarikhat, jaareekhata
साधुले जारबाट कानुनअनुसार भराइपाउने विवाहखर्च। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
साधुले जारबाट कानुनअनुसार भराइपाउने विवाहखर्च।
२.
साधुले जारलाई कानुनअनुसार गराउन पाउने दण्ड वा सजाय।