जारकर्म
Romanized: jaarakarma, jaarakarm, jarakarm, jarakarma
जारको काम; परस्त्रीसँग अवैध रूपमा राखिने यौनसम्बन्ध; व्यभिचार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
जारको काम; परस्त्रीसँग अवैध रूपमा राखिने यौनसम्बन्ध; व्यभिचार।
२.
अर्काकी पत्नीलाई हरण गरी आफ्नी पार्ने कार्य; जारी।