छडीवाल
Romanized: chhadivaala, chhadivaal, chhadivala, chhadiwaala
पाले; पहरेदार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [छडी+वाल]
१.
पाले; पहरेदार।
२.
छडी भएको; छडी लिने।