जागिरवाल
Romanized: jaagiravaala, jaagiravaal, jaagiravala, jagiravaala
कर्मचारी; जागिरे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
कर्मचारी; जागिरे।
२.
कुनै सेवामा रहेको।