जाहेरवाला

Romanized: jaaheravaalaa, jaaheravaala, jaaheravalaa, jaheravaalaa

जाहेर गर्ने; उजुर गर्ने; उजुरवाला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
जाहेर गर्ने; उजुर गर्ने; उजुरवाला।
२.
अवगत गराउने।
३.
(नाम) त्यस्तो काम गर्ने कुनै पदाधिकारी वा व्यक्ति।

सम्बन्धित शब्दहरू