जाहेर
Romanized: jaahera, jaaher, jaher, jahera
प्रकाशमा आएको; अवगत भएको; ज्ञात; प्रकट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [अरबी जाहिर]
१.
प्रकाशमा आएको; अवगत भएको; ज्ञात; प्रकट।
२.
(नाम)
सूचित गर्ने वा अवगत गराउने कार्य।