हेर
Romanized: her, hera
कसैलाई चेतावनी दिँदा वा सावधान बनाउँदा भनिने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विस्मयादिबोधक [हेर्+अ]
१.
कसैलाई चेतावनी दिँदा वा सावधान बनाउँदा भनिने शब्द।
२.
(नाम)
हेर्ने काम; हेराइ।