हेरि

Romanized: heri

कुनै कामकुरामा कसैको ध्यान आकृष्ट गर्दा भनिने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विस्मयादिबोधक [हेर+ई]

१.
कुनै कामकुरामा कसैको ध्यान आकृष्ट गर्दा भनिने शब्द।
२.
हेर।

सम्बन्धित शब्दहरू