खेरि

Romanized: kheri

समयमा; बेलामा; बखतमा। (उदा.- उसले यहाँ आउँदाखेरि मलाई भेट्यो)। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [खेर इ]

1
समयमा; बेलामा; बखतमा। (उदा.- उसले यहाँ आउँदाखेरि मलाई भेट्यो)।

उदाहरण वाक्य

  • उसले यहाँ आउँदाखेरि मलाई भेट्यो

सम्बन्धित शब्दहरू