नेरि
Romanized: neri
समीपमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नामयोगी [संस्कृत निकट>प्रा. णिअड]
१.
समीपमा।
२.
नजिक; समीप; निकट; निर; नेर।