फेरि
Romanized: feri, pheri
अर्को पटक; दोस्रोपल्ट । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [प्राकृत फिर]
१.
अर्को पटक; दोस्रोपल्ट ।
२.
अरू पनि; अझै ।