फेरे

Romanized: fere, phere

खसीको रौंबाट बन्ने, दरीका छाँटको, भुईंमा बिछ्‌याइने कपडा; फेरुवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

[फेर्+ए]

१.
खसीको रौंबाट बन्ने, दरीका छाँटको, भुईंमा बिछ्‌याइने कपडा; फेरुवा।
२.
(विशेषण) फेरो भएको; फेरो परेको

सम्बन्धित शब्दहरू