केरे
Romanized: kere
अव्य. [के+रे] कुराकानीमा आउने एक किसिमको थेगो। (उदा.- तपाईंले भन्नुभएको कुरो केरे-अलमलमा भुसुक्कै बिर्सेछु)। उदाहरण वाक्य पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
अव्य. [के+रे] कुराकानीमा आउने एक किसिमको थेगो। (उदा.- तपाईंले भन्नुभएको कुरो केरे-अलमलमा भुसुक्कै बिर्सेछु)।
उदाहरण वाक्य
- तपाईंले भन्नुभएको कुरो केरे-अलमलमा भुसुक्कै बिर्सेछु