केरमेट

Romanized: keramet, kerameta

ना. [केर्+मेट] लेखिएका अक्षर, शब्द आदिमा धर्का तानेर रद्दी पार्ने काम; केरकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [केर्+मेट] लेखिएका अक्षर, शब्द आदिमा धर्का तानेर रद्दी पार्ने काम; केरकार।

सम्बन्धित शब्दहरू