इस्टिमेट
Romanized: istimet, ishtimeta, ishtimet, istimeta
कुनै कार्य वा योजनाका लागि गरिने अड्कल, पूर्वानुमान, लेखाजोखा, आकलन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
कुनै कार्य वा योजनाका लागि गरिने अड्कल, पूर्वानुमान, लेखाजोखा, आकलन।