नामेट

Romanized: naameta, naamet, namet, nameta

नामनिसाना नै नरहने गरी सिद्धिएको; पूर्णतया अस्तित्वविहीन भएको; पूरै रूपमा विनष्ट; सखाप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [नाम+मेट]

१.
नामनिसाना नै नरहने गरी सिद्धिएको; पूर्णतया अस्तित्वविहीन भएको; पूरै रूपमा विनष्ट; सखाप।
२.
(नाम) सर्वनाश; बरबादी।

सम्बन्धित शब्दहरू