नाम

Romanized: naama, naam, nam, nama

सृष्टित वा कल्पित कुनै पनि वस्तुलाई बुझाउने वा चिनाउने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सृष्टित वा कल्पित कुनै पनि वस्तुलाई बुझाउने वा चिनाउने शब्द।
२.
मनुष्य वा गाई, भैंसी, बाख्रा आदि पाल्तु जनावरलाई बोलाउने संज्ञा ।
३.
यश वा कीर्ति; प्रसिद्धि; सुनाम; ख्याति ।

सम्बन्धित शब्दहरू