नामधाम

Romanized: naamadhaama, naamadhaam, naamadhama, namadhaama

आफ्नो नाउँ र आफू बसेको ठाउँ; कुनै व्यक्तिको नाम र उसको बासस्थान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
आफ्नो नाउँ र आफू बसेको ठाउँ; कुनै व्यक्तिको नाम र उसको बासस्थान।

सम्बन्धित शब्दहरू