धुमधाम

Romanized: dhumadhaama, dhumadhaam, dhumadham, dhumadhama

धुमधाम (dhumadhaama) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

धुमधाम(१)

(क्रियाविशेषण)
1.
पूरा उत्साह, औकात र शक्ति लगाइने गरी।

धुमधाम(२)

(नाम [धुम+धाम])
१..
अत्यन्त; ज्यादै; धेरै; असाध्य।
२..
अत्यन्त फुर्ती; रोबरवाफ; धुमधडाका।
३..
उधुम; अचाक्ली; उत्पात।

सम्बन्धित शब्दहरू