धुमधुम्ती

Romanized: dhumadhumtee, dhumadhumtii, dhumadhumti

रिसाएर बोलचालसमेत नगरी अँध्यारो रूपले बसिरहने ढङ्गले; अँध्यारामा वा सुनसानमा एक्लै बसिरहने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [धुम+अ+द्वि.]

1
रिसाएर बोलचालसमेत नगरी अँध्यारो रूपले बसिरहने ढङ्गले; अँध्यारामा वा सुनसानमा एक्लै बसिरहने।

सम्बन्धित शब्दहरू